नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुग्यो

भर्खर मात्र नेपालमा कोरोना संक्रमितको संख्या थपिएको छ । हिजो मात्र ,२४५ जनामा पुष्टी भएको यो रोगले आज थप दुई जना संक्रमित भएका छन् ।

स्वास्थ मन्त्रालयले विज्ञप्ति जारी गरी थप दुई जनामा कोरोना पुष्टी भएको जनाएको छ । यो पटक थपेका बिरामी काठमान्डौ र कपिलवस्तुका रहेका छन् भने उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया