ज्ञानेन्द्र शाही र सागर खड्का बीचको गोप्य फोन वार्ता सार्वजनिक,उनका प्रशंसक भने दुःखी – भिडियो सहित

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र सागर खड्का बीच भएको टेलिफोन वार्ता सार्वजनिक भएको छ ।

उहीहरु बीच कुनै अन्तर्वाताको विषयलाई लिएर चर्काचर्की समेत भएको छ ।

केही दिन अगाडि मात्र प्रहरी हिरासत बाट छुटेका शाही लक डाउन को बेला समस्यामा परेका जनताहरूलाई सहयोग अभियानमा छ ।

भ्रष्टाचार विरोधी अभियानमा रहेका शाही र खड्का बीच भएको टेलिफोन कुराकानीको पुरै भाग यहाँहरुको लागि सुन्नुहोस्

प्रतिक्रिया