• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

दीपक,बिष्णु र प्रेमले मन पराएकी कान्छी अर्कै सँग – भिडियो सहित

कोरोना ले सांगीतिक माहोल सेलाएको बेला जापानमा रहेका युवाहरुले निकै रमाइलो गीत मन परेकी कान्छी सार्वजनिक गरेका छन् ।

लोकप्रिय सर्जक दीपक कडेंल र प्रेम सापकोटा सोनुले बनाएको सो गीतमा बिष्णु कँडेलको आवाज रहेको छ । गीत निकै रमाइलो रहेको छ ।

प्रेम सापकोटाको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको सो गीतमा यादव देवकोटा सरापे र करिष्मा ढकालको अभिनय रहेको छ ।

गीतलाई लोकप्रिय निर्देशक स्मृति तिमिल्सिना ले निर्देशन गरेको छन् । आउनुहोस् सो गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया