• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लक डाउनको पूर्ण पालना गायक कुलेन्द्र विश्वकर्मा सबैमा अनुरोध – भिडियो सहित

सालको पातका गायक कुलेन्द्र विश्वकर्मा ले लक डाउनको पूर्ण रुपमा पालन गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

पिपुल खबर संगालो कुराकानीमा उहाँले लक डाउन हाम्रो आफ्नै लागि भएको हुँदा सबैले पूर्ण रूपमा पालना गर्नु पर्ने तर्क थियो ।

लक डाउन को कारणले सबै ठप्प छ । कलाकारहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत गीत सङ्गीत सुनाएका मात्र छैनन सबैलाई संदेश पनि दिएका छन् ।

आउनुहोस् विश्वकर्माले दिएको संदेसको भिडियो हेर्नुहोस

प्रतिक्रिया