अचम्मका प्रहरी ईश्वर,जसको कामले सबै परे चकित

कतिपय कर्मचारीको रुखो बोली र व्यवहारका कारण विवादमा आइरहने नेपाल प्रहरीमा ट्राफिक हवल्दार ईश्वर बन्जाराको अचम्मको कमाल छ । उहाले आफुले पाएको जिम्मेवारी काम सधै प्रभावकारी हुने गर्छ ।

खोटाङ घर भएका उहा धेरै सामाजिक कामहरु पनि गर्दै आउनु भएको छ । हाल बिश्व भरि माहामारिका रूपमा फैइलीएको कोरोना भाइरसको बारेमा आफ्नो कामको बेला होस या खाली समयमा होश उहाँ कसरी सचेत रहने भन्ने बारेमा पनि धेरै कुरा सिकाउदै आउनु भएको ।

हाल काठमाडौंको पुतलीसडकमा आफ्नो काम गरेको समयमा पुग्दा कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने कुरा सिकाउदै गरेको अबस्थामा हाम्रा सहकर्मी रमेश सेन्चुरीले उहालाई भेट्नु भएको छ । आउनुहोस् यो भिडियो कुराकानी हेर्नुहोस्

प्रतिक्रिया