• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

गायक हेमन्त कान्छाको कोरोना संक्रमण सम्बन्धी गीत सार्वजनिक

समय सान्दर्भिक गीत सार्वजनिक गर्न माहिर सर्जक तथा गायक हेमन्त कान्छा को नया गीत नेपाली कोरोना आयो रे भर्खर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा बनाइएको सो गीतलाई हेमन्त आफैले बनाएका हुन । आफैले सारङ्गी रेटेर गाइएको सो गीतमा संदेश समेत दिन खोजिएको छ ।

गीतलाई हेमन्ताले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया