• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बिष्णु र पूर्णकलाले थाले कृषि पेसा,राजु ढकालले दिए साथ – भिडियो सहित

बिष्णु पाण्डे र पूर्णकला बिसीको आवाज रहेको निकै सन्देशमुलक गीत कृषि पेसा थाल्छु भर्खर मात्र सार्वजनिक भएको छ ।

देशमै केही गरौं कृषि पेसा गरौं भन्ने भावना सहितको निकै उत्कृष्ट सो गीतलाई रमेश परियारले लय तथा शब्द सिर्जना गरेका छन् ।

राजु ढकाल,टिका भट्टराई र मनोज पाण्डे को अभिनय रहेको सो गीतलाई निर्देशक स्मृति तिमिल्सिना ले एक्सन कट गरेकी छन् भने बिष्णु पाण्डेको आफ्नै युट्युब च्यानल बाट गीत सार्बजिक गरिएको छ ।

प्रतिक्रिया