• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बाग्लुङबाट सुरु भएको असली यानी माया गीत भनेको यस्तो हो – भिडियो सहित

यसो त धेरै लोकदोहोरीका विद्याका गीतहरुको उद्धगम थलो धौलागिरीलाई मानिन्छ त्यस माथी पनि सालैजो र यानीमाको भने विशेष परिचय धौलागिरीसँग जोडिएको छ ।

पुरानो पुस्ता मात्र होइन नयाँ पुस्तालाई पनि यस्ता मौलिक सिर्जनाहरुले मन जित्ने गरेको छ जसको उदाहरण स्वरुप यस्ता गीतहरु फ्याट् फिट्ट सार्वजनिक भइनै रहेका छन ।

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा यानीमाको आफ्नै परिचय र महत्व रहेको छ । लोकदोहारीका जानकारहरु पनि यानी माया भाकालाई माउ लोक गीतको रुपमा लिन्छ ।

एक प्रकारको लय तथा विषय बस्नुमा आधारीत रहेर गायिन यो भाकाको लागी मगर गुरुङ समुदाय अझ धेरै नजिक छन ।

बाग्लुङमा गाइने असली यानीमा आज हामीले हाम्रा लोकप्रेमी दर्शक स्रोताको लागी सुनाउन गइरहेका छौं ।

प्रतिक्रिया