जैमुनिका कुमार सुनारका दुवै मिर्गौला फेल उपचारमा सहयोगको अपिल – भिडियो सहित

जैमिनी नगरपालिका बिनामारे ५ कुश्मीसेरा बाग्लुङका बासिन्दा कुमार सुनार हाल पोखरा पि •एन • क्याम्पस मा बि बि एस (bbs) पहिलो बर्ष अध्ययन रत छन ।

३ बर्ष अगाडि हल्का कोखा दुखेकोले काठमाडौंमा चेक गराउदा मृगौलामा समस्या देखियको थियो र डाक्टर को सल्लाह लियर निरन्तर रुपमा औषधि उपचार गराउदै आयका थिए र अहिले फलोअफ मा आउदा दुबै मृगौला ले काम गर्न छाडेको बताउनु भयो ।

डाक्टर को सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नु पर्छ नत्र आजीवन डायलासिस गर्नु पर्छ भन्ने सुझाव दिनु भयको छ । सरकारले निःशुल्क मृगौला प्रत्यारोपण गर्ने खवर सुनेको छु तर डाक्टरको भनाइ अनुसार १०/१२ लाख लाग्ने बताउनु भयको छ। आवस्यक कागजात एवं प्रकृया पुराउन समय लाग्ने रहेछ साथै प्रत्यारोपण पछिको नियमित औषधी उपचार आफैले गर्नु पर्ने, कुरुवा देखि काठमाण्डूको महंगो पर्ने बसाई, यातायात खर्च आदीको लागी झनै बढि खर्च लाग्ने देखियो जसलाई पुरा गर्न आफ्नो कुनै स्रोत नभएकोले मनकारी सबै देश विदेशमा रहनु भएका नेपाली दाजुभाई, दिदीबहिनीहरु, सामाजिक संघसंस्थाहरुको आर्थिक सहयोग जुट्न सके श्रवण कुमार सुनार ले नयाँ जीवन पाउने थिय । यसैले सबैको साथ र सहयोगको लागी विनम्र अनुरोध गर्दछु “।

अत: यस्तो विपन्न आर्थिक अवस्थामा गुज्रेको परिवारमा परेको यो अनेपेक्षित संकट र प्रत्यारोपण हुने अवसर पाउने छन् अनि नयाँ जिवन उनलाई मिल्ने छ तर यसका लागी उनको एउटा परिवारबाट संभव छैन यसकालागी देशविदेशमा रहनु हुने तमाम नेपालीजनहरुको साथ र सहयोगको आवस्यकता छ । “आपत विपतमा परेकाको सेवा नै मानविय धर्म हो ” !

सहयोगको लागी सम्पर्क नम्बर
श्रवण कुमार सुनार
9806641331
बिरामी को जेठो दाजु
स्याम सुनार
9847639647
बिरामी को खाता नम्बर ।
Global IME Bank sukedhara ktm
Ac=9107010004975
sarwarn kumar suna

प्रतिक्रिया