• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

कोरियाको कडा मेहनतमा पनि विरु कार्कीले निरन्तर कलम चलाउँदै,फेरि मौलिक गीत डालि गोबन् लिएर दर्शक माझ आए

नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बिक को आवजमा नया गित डालि गोबन namaste entertainment को youtube channel मार्फत भर्खरै सार्वजनिक गरिएको छ।

परदेशि भुमी कोरियामा रहेका धौलागिरीका कुसल सर्जक बिरु कार्किको उत्कृष्ट लय सृजना र थेगो रहेको सो गीतको शब्द भने गायक राजु केसिको सिर्जनमा गरेका छन् ।

कृष्ण केसिको संगीत संयोजन रहेको उक्त गितको भिडियो निर्देशन पनि स्वयम् केसिले नै गरेका छन। सुबाश जिसिले छायांकन गरेको गीतलाई पबित्रा जिसिलले सम्पादन गर्नु भएको छ ।

गीतलाई छोटो समयमै धेरै दर्शक श्रोताले राम्रो प्रतिक्रिया दिई रहेका छन् । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागि

प्रतिक्रिया