• गृहपृष्ठ /
  • Breaking News ,
  • मोडेल ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

नायिका प्रियंका कार्कीले गरिन अदालतमा कानुनी विहे,विहे पछि यस्तो प्रतिक्रिया

नायिका प्रियंका कार्किले आयुषमान सँग अदालतमा विहे गरेकी छन । उनीहरुको लामो समय देखिको प्रेम सम्बन्ध यस अघिनै विहेमा परिणत हुन निधो भइसकेको थियो ।

कानुनीरुपमा विहिवार विहे गरिसकेका यो जोडीले जन्तीनै लगेर विहे भने अब छिट्टै गर्ने स्रोतको भनाइ छ । अदालतमा प्रियंकाले आयुषमानलाई माला लगाइदिएकी थिइन । आफ्नो परिवार भित्रका आफन्तको मात्र सहभागीता रहेको सो समारोह पछि आफ्नो सामाजिकमा प्रियंकाले सुन्दर फोटो समेत पोष्ट गरेकी छन ।

आउनुहोस उनको विहेबारेको बाँकी खवर तलको भिडियोमा हेरौं

प्रतिक्रिया