• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

जन्म दिने माता पिता प्रति समर्पित प्रेमको उत्कृष्ट लोकगीत आमा बाबा – भिडियो सहित

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक सजर्क तथा बहु प्रतिभाका धनि प्रेम सापकोटाको आफुलाई जन्म दिन आमा बाबा प्रति समर्पित लोकगीत आमा बाबा भर्खर मात्र सार्वजनिक भएको छ ।

एउटा असल छोराले दुख गरि ठुला बनाएका आफ्ना बाबा आमा प्रति कसरी समर्पित हुनु पर्छ भन्ने कुरा गीतले उठाएको छ । सापकोटा आफ्नो पारिवारीका बास्तविकतालाई गीतमा कलात्मकरुपमा उठाएका छन । गीतमा प्रेमको लय तथा शब्द सिर्जना रहेको छ भने गीतमा प्रेमका आफ्नै बाबा आमालाई गीतमा अभिनय गराएका छन ।

कुशल निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको सो गीतले सापकोटाको जन्म घर दमेकको दृश्यलाई भिडियोमा समाबेश गरिएको छ । गीतलाई सुरेश श्रेष्ठले खिचेका हुन भने प्रकाश धमलाले सम्पादन गरेका छन ।

आफ्नो जन्म दिन आमा बुबा प्ति सम्मानको लागी आफ्ले गीत बनाएको गायक सापकोटाले हामीलाई बताउनु भयो । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया