नेकपाको कार्यदलले बुझायो एमसिसीबारे अध्ययन प्रतिवेदन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।

नेकपाको केन्द्रीय कमिटी बैठकले एमसिसीको अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।

प्रतिक्रिया