अमेरिकी DV को नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नतिजा

काठमाडौ - सन् २०२३ को लागि अमेरिकी DV को नतिजा सार्वजनिक भएको छ ।

गत नोभेम्बरमा आवेदन लिएकोमा शनिबार बेलुकी ९.४५ बाट नतिजा सार्बजनिक गरिएको छ ।

आवेदन दिने बेलाको conformation नम्बर सहित https://dvprogram.state.gov/ मा गएर नतिजा हेर्न सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय

//