• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शिक्षा/स्वास्थ्य

एक डोज मात्र लगाए पुग्ने खोप भोली विहान अमेरिकाबाट नेपाल आइपुग्ने

काठमाण्डौ - घोषणा गरेको करिव एक महिना पछि अमेरीकाले नेपाललाई कोरोना विद्धरुको खोज दिने भएको छ । 

अमेकिाले दिने खोप सोमबार विहान सम्ममा नेपाल आइपुग्ने धानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिनु भयो ।  जोन्सन एण्ड जोन्सन कम्पनीको उत्पादन गरेको १५ लाख डोज खोप भोली नेपाल आइपुग्ने भएको हो । 

सो खोपको विशेषता भनेकोक एक डोल लगाए पुग्ने छ । जसले गर्दा १५ लाख जनसंख्या महामारीबाट जोगिन सक्ने छन । नेपालको विशेष अनुरोधमा अमेरिकी सरकारले सो परिणामको खोप दिन लागेको हो । त्यस्तै चिनबाट आएका खोप पनि आज देखि विशेष उमेर समूहलाई लगाउन थालिएको छ । 


 

प्रतिक्रिया