नेपालको बिजुली बंगलादेश निर्यात गर्न बाटो खुल्यो

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत बंगलादेश निकाशी गर्न आशयपत्र पाएको छ ।

यो सँगै नेपालको विजुली भारत हुँदै बंगलादेशमा बिक्री गर्न (त्रिदेशीय विद्युत व्यापार) को बाटो खुलेको छ ।

आशय पत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत खरिद सम्झौता (पीपीए) टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया