• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सञ्चारकर्मी सुवेदीको चल्न माया चल सार्वजनिक

सञ्चारकर्मी तथा गायक कृष्ण समिप सुवेदीको नयाँ गीत चलन माया चल बाेलकाे गीत सार्वजनिक भएको छ । कृष्ण समिप सुवेदी र किस्ना खनालको आवाजको रहेकाे अरू भन्दा फरक धारको गीतलाई दर्शक स्रोताहरुले समेत मन पराइरहनु भएको छ ।

सुवेदी स्वयमको शब्द तथा संगीत रहेको सो गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ । गीतले माया प्रेमका कुराहरुलाइ गीत मार्फत ब्यक्त गरेको छ ।

सन्तोष राजवाहकको निर्देशन रहेको सो गीतमा सुन्दर र जुनाको अभिनय रहेको छ । गीतलाई कृष्ण समिपको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया