• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय ,
  • समाचार

गायक गोविन्द भुषालले पुर्णकला विसीलाई भने म बाचुन्जेल रुन दिन्न तिमीलाइ – भिडियाे सहित

गायक गोविन्द भुषाल र पुर्णकला विसीको आवाज रहेको नयाँ गीत रुन दिन्न म भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दे गायक भुषालले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु भयो ।

रमेश परियारको उत्कृष्ट शब्द सिर्जना रहेको गीतलाई सुरज लामिछानेको लय सिर्जना रहेको छ । इश्वर खाती र प्रतिक्षा डाँगीको अभिनय रहेको सो गीतको म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

गीतको पुर्णरुपमा सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया