लोकप्रिय गायिका बबिता बानिया जेरीले आफ्नो जीवन साथी पाएकी छन् । उनले गायक शंकर क्षेत्री सँग वैवाहिक बन्धनमा बाँधिएकी हुन ।
कलाकार र मिडियाको बाक्लो उपस्थिति रहेको सो समारोहमा बेहुलाले गीत समेत गाएका थिए तर जेरीले भने अर्को पटक यसको जवाफ दिने भन्दै मौन बसेकी थिएन ।
वैवाहिक जीवनको सफलताको शुभकामना सहित केही रमाइला पलहरु भिडियो यहाँहरुको लागि