• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सबैले अत्याधिक प्रतीक्षा गरेको गीत पासपोर्ट हरियो सार्वजनिक,गीतले प्रदेशीको मन कटक्क खायो

सामाजिक सञ्जालमा भाइरल बनेको सबैको प्रतीक्षा गरिएको गीत पासपोर्ट हरियो सार्वजनिक भएको छ ।

गीतको अडियो र भिडियो निकै उत्कृष्ठ बनेको छ ।

बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकोको आवाज रहेको छ ।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी रहेको गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो ।

गीतमा सारिका केसी र राजन विक तथा साथीहरुको अभिनय रहेको छ । गीतमा सबै टिमले निकै मेहनत गरेका छन् । भने आक्रमक प्रतिक्रिया समेत गीतले पाउन सुरु गरेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो हेरौ

Tiktok hit videos

प्रतिक्रिया