• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पञ्चे बाजाको गीतबाट आफ्नो दमेकलाई यसरी सम्झिए गायक प्रेम सापकोटा

जापानमै रहेर पनि नेपाली लोकदोहोरी मा आफ्नो खरो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा कुसल सर्जक प्रेम सापकोटा सोनुको नयाँ गीत दमेक माथि गाजा भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो गाउँ ठाउँ र परिवेशलाई समेटेर तयार पारिएको सो गीतले त्यहाको ठाउँ र परिवेशलाई बयान गरेको छ । यस्ता गीतहरूले पर्यटन प्रबर्दन मा समेत महत्त्व पूर्ण भूमिका खेल्ने गर्दछन् ।

प्रेम सापकोटा ले लय तथा शब्द सिर्जना गरेको सो गीतमा आवाजमा सोनुलाई जुना श्रीस ले साथ दिएकी छन् । भने गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् ।

आउनुहोस् गीतको म्युजिक भिडियो हेरौ

प्रतिक्रिया