• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

बिष्णु माझी र रोशन गैरेको “साइरन” ले बलेलाई धरधरी रुवायो

लोकप्रिय गायक रोशन गैरे र बिष्णु माझीको आवाज रहेको निकै सुमधुर गीत साइरन भर्खर मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक हुनु पूर्वनै गीतलाई टिकटकमा धेरैले मन पराएका थिए । आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रोशनले प्राय रमाइला गीतहरू गाउने गर्छन् तर यो पटक भने उनले माया प्रेममा विछोडको गीत गाएका छन् ।

गीतलाई रोशन आफैले लेखेका हुन भने कृष्ण सापकोटाले लय सिर्जना गरेका छन् । गीतको म्युजिक भिडियो निर्देशन राजीव सुमारले गरेका छन् भने हास्य कालाकर बलेले यो पटक विरहको गीतमा दमदार अभिनय गरेका छन् । भने उनलाई अभिनयमा जुना सुन्दासले साथ थिएकी छन ।

गीतको पूर्ण सफलताको शुभकामना सहित सो गीतको म्युजिक भिडियो यहाँ हरुको लागि

प्रतिक्रिया