• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

रोइला मास्टर शिरीष देवकोटाको अर्को उत्कृष्ट रोइला गीत चौतारी

रोइला मास्टर शिरीष देवकोटाको नयाँ रोइला गीत चौतारी भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भए सँगै सबैको माया समेत पाइरहेको छ ।

शिरीष देवकोटाको लय तथा शब्द सिर्जना रहेको सो गीतमा देवी घर्ति र शिरीष देवकोटाको आवाज रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको सो गीतमा पछिल्लो समयकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाले गीतको म्युजिक भिडियो निर्देशन गरेकी छन ।

भिडियोमा बन्दना नेपाल र तेजेन्द्र गौतमको अभिनय रहेको छ । प्रकाश धमलाको सम्पादन र सुरेश श्रेष्ठको छायांकन रहेको उक्त भिडियो गुरुआमा फिल्म्सको युटूब च्यानल बाट सार्बजनिक गरिएको छ । गीतमा बिसुद्द माया प्रेमको बिसयलाइ मौलिक लय सब्द मार्फत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया