नियाँ स्वास्थ्य अधिकारीहरूले नोवल कोरोनाभाइरसका कारण १०६ जनाको ज्यान गएको जानकारी मंगलवार दिएका छन् । कुल ४५ सय १५ जना यसबाट संक्रमित भएको उनीहरूले जानकारी दिए ।
राष्ट्रिय स्वास्थय आयोगले दैनिक रिपोर्ट जारी गर्दै ९७६ जना रोगीको अवस्था गम्भीर रहेको जनाएको छ ।
कुल ६० जनालाई रोग निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सिन्ह्वा