बहुप्रतिभाका धनि तथा गायक किरण चापागाँइको निकै मौलिक सिर्जना सारङ्गी,प्रदेशी र म भर्खर मात्र सार्वजनिक भएको छ ।
पछिल्लो समय देशमा भइरहेका बेतिथीलाई गीतले कलात्मक रुपमा उठाएको छ । विगतमा गाइने दाइहरुले गाँउ/गाँउमा गएर देशका घटना सुनाए जस्तै मौलिकता सहित तयार पारिएको सो गीतमा किरण चापागाँइको आवाज रहेको छ ।
गोपिकृष्ण लामिछानेको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा किरण आफैले लय सिर्जना गरेका छन । सुलभ पाण्डेले अभिनय गरेको सो गीतको म्युजिक भिडियोमा कि रुन मगरले निर्देशन गरेका छन ।
गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै भ्युजिक भिडियो यहाँहरुको लागी