जागिर खानेको लागि अवसर आशा लघुवित्तले माग्यो कर्मचारी

काठमाडौंं - आशा लघुवित्त बित्तीय संस्था कर्मचारी माग गरेको छ ।

संस्थाले कार्यकारी नायव सुब्बा प्रमुख कार्यकारी अधिकृत मा १ जना, बरिष्ट प्रबन्धक १ जना, साहायक प्रवन्धक १ जना, बरिष्ट अधिकृत, कनिष्ट अधिकृतका लागि साहायक परिक्षार्थीको माग गरेको छ ।

यस पदका लागि एसएलसी देखी स्नाकोत्तर उर्तिण सम्मको योग्यता हुनुपर्नेछ ।कर्मचारी हेड अफीस तथा शाखा कार्यलयको लागि माग गरेको हो ।

प्रतिक्रिया