• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सुर्य खड्का र ज्योति लोहनीले यसरी सम्झिए आफ्नो विगतका दिनहरु – भिडियो सहित

परदेशी गायकको रुपमा आफ्नो परिचय बनाएका लोकप्रिय गायक तथा सर्जक सुर्य खड्का र ज्योति लोहनीको आवाज रहेको नयाँ गीत कैली कैला भर्खर मात्र सार्वजनिक भएको छ ।

बालापनका साथीहरु भेट भएको र भेटमा विगतको सम्झना गरिएको कुरालाई गीतमा उठाइएको छ । योगराज कँडेलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतलाई लय भने गायक खड्का आफैले बनाएका छन ।

सम्पुर्ण उत्कृष्ट रहेको सो गीतलाई सुर्य खड्काको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन भने नविन घर्तिमगरले सम्पादन गरेका छन ।

प्रतिक्रिया