• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

कालीका मन्दीरमा छायाङकन गरिएको दुर्गा विरही र गीता श्रीसको झुपडी सार्वजनिक

आत्म बिस्वाश फिल्मस् प्रा.लि.को प्रस्तुतिमा दुर्गा बिरही र गीता श्रीस मगरको बाग्लुङ कालिका लाई मागौला नी वर गीतको म्युजिक भिडियो बाग्लुङमा भब्य रुपमा सम्पन्न भयो।

यस गीत मा दुर्गा बिरही र गीत श्रीसको आवाज रहेको छ भने लय शब्द दुर्गा बिरहीको आफ्नै छ। यस गीतको एरेन्ज आशिष अविरल ले गर्नु भएको हो भने मास्तरिङ्ग HBN किस्मत भान्जाले गर्नु भएको हो । यो अडियो राग स्टुडियो बाट मास्तरिङ्ग भएको छ। भने भिडियो आत्म बिस्वास फिल्मस् प्रा.लि. बाट निर्माण अनि बजारमा आएको छ।

यश गीत भिडियोमा चर्चित मोडेल कुशल संचालिका शोभा त्रिपाठी र चर्चित हेन्सम मोडेल निर्मल छेत्री ले गर्नु भएको छ। साथ हास्री कलाकार दिलिप प्रतेल र सन्तोष मगरातिको कमेडी पनि रहेको छ। भने बाल कलाकार मोडेल अनमोल बि.क. र श्रद्धा छेत्री ले निकै राम्रो अभिनय गर्नु भएको छ। भने कलिला मन्दिर का अध्यक्ष राजु खड्का ज्यु ले पनि दुलाहाको रोल बाट आफ्नो अभिनय दिनु भएको छ।

दुर्गा बिरही भन्नू हुन्छ निकै मेहनत र संघर्षका साथमा यो काम सम्पन्न पारिएको छ। बाग्लुङ पत्रकार अध्यक्ष दिल श्री को टिम ले पनि प्रसार प्रचारमा ठुलो भुमिका निभाउनु भएको मा आभार प्रकट साथै जैमिनी नगरपालिका बाग्लुङ बाट पनि सहयोग भएको हुनाने विशेष धन्यवाद कालिका मन्दिर बाट पनि सहयोग भएकोमा धन्यवाद र सुटिङ मा उपस्थित तथा जहाँ बाट जसरी सहयोग गर्नु भयो सबैलाइ विशेष धन्यवाद व्यक्त गर्नु भयो।

भिडियो सहित हेर्नू होस्

प्रतिक्रिया