लोकप्रिय गायक राजु परियार र देवी आलेको उत्कृष्ट दोहोरी भर्खर मात्र सार्वजनिक भएको छ ।
बेशी बेलघारी बोलको भाकामा गाइएको सो गीत छोटो समयमै सबै माझ निकै लोकप्रिय बनिरहेको छ । सारङ्गी संसार मार्फत सार्वजनिक भएको सो दोहोरीलाई धेरैले उत्कृष्ट भनेका छन ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको र वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको अवस्थामा पनि नेपालको लगानी विस...