☰

मोदी र कार्कीबीच पहिलो टेलिफोन संवाद, शान्ति र स्थिरतामा जोड

काठमाडाैं - शुक्रवार नेपालको संविधान जारी भएको १० वर्ष पुग्दै छ। यसअघि नेपालमा नयाँ संविधान जारी हुँदा भारतले "जानकारीमा लिएको" मात्रै विज्ञप्ति जारी गरेपछि नेपालको पछिल्लो संविधानलाई भारतले सकारात्मक रूपमा नलिएको टिप्पणीकर्ताहरूले बताउने गरेका छन्।

टेलिफोन संवादमा दुवै प्रधानमन्त्रीहरूले दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्य र साझेदारी जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो जिज्ञासा र पशुपतिनाथमा भारतीयहरूको तीर्थयात्रा

भारतीय प्रधानमन्त्री मोदीलाई ईपीजी प्रतिवेदन हस्तान्तरण गर्ने अध्याय के बन्द भएको हो

मोदीले सामाजिक सञ्जालमार्फत् कार्कीलाई यसअघि नै बधाई दिइसकेका थिए।

भारतको विदेश मन्त्रालयले पनि कार्कीको नेतृत्वमा बनेको सरकारले शान्ति र स्थिरता प्रवर्धनमा सहयोग पुग्ने आशा व्यक्त गरेको थियो।

कार्की प्रधानमन्त्री बनेलगत्तै काठमाण्डूस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेर बधाई दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय