काठमाडौंमा भूकम्पको झड्का

ठमाडौंमा बिहीवार साझ भूकम्पको धक्का महसुश गरिएको छ ।

साझ ७ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुश गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको थियो।

यसअघि ११ मंसिरमा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प भएको थियो।

प्रतिक्रिया