मेष : दिन उत्तम खालको छ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ ।
वृष : दिन उपयुक्त खालको छ । भाग्यवर्धक अवसर प्रकट हुनेछ । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । सहयोग आदान प्रदान हुनेछ ।
मिथुन : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । कामप्रति ढिलासुस्ती हुनेछ । धैर्य गर्नु पर्नेछ ।
कर्कट : दिन सबैतिरबाट अनुकूल र लाभदायक छ । आयआर्जन बढ्नेछ । नयाँ कामको अवसर मिल्नेछ । मनमा सन्तोष मिल्नेछ ।
सिंह : दिन सार्थक छ । मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । काममा तीव्रता आउनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । मुख्य काम हात लाग्नेछ ।
कन्या : दिन उचित खालको छ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । अरुबाट सहयोग पाइनेछ । शरीर स्वस्थ रहनेछ ।
तुला : दिन नितान्त प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।
वृश्चिक : दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारवहन कार्य सहज रहनेछ ।
धनु : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ ।
मकर : दिन सार्थक छ । योजना मुताविक काम बन्नेछ । मनमा चिन्ता निकै कम हुनेछ । बौद्धिक कामप्रति चासो बढ्नेछ ।
कुम्भ : दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।
मीन : दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।