भ्रामक समाचारबारे गायक पशुपति शर्माको सन्देशमूलक गीत सार्वजनिक

काठमाण्डौ । गायक पशुपति शर्माको सन्देशमूलक गीत मिथ्या सूचना भर्खर मात्र सार्वजनिक भएको छ । 

भ्रामक समाचार र त्यसको असरलाई देखाउन खोजिएको गीतमा पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको छ । उनको आफ्नै युउटुबबाट गीत सार्वजनिक गरिएको छ । 

आफ्ना फरक धारका गीतबाट चर्चामा आइरहने शर्माका दर्जनौं चर्चित गीत रहेका छन भने मलाई अमेरिका यही मलाई जापान पनि यही बोलको गीतमा उनको अत्यधिक चर्चा भएको थियो । 

 

प्रतिक्रिया