• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • बजार

ब्याजदरको प्रभाव शेयर बजारमा,अर्धसतक भन्दा धेरैले बजार बढदा सबै सेक्टर हरियाली

काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से ६९ अंक भन्दा धेरैले बढेर समग्र बजार २७८४ बिन्दुमा पुगेको छ । 

नेप्सेको उल्लास सँगै कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । आईतबार सोमबारको तुलनामा आज नेप्से केही स्थिर रहेको थियो । 

दिनै भरी कारोबार भएका २२७ कम्पनीहरुमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । 

बीमा समूहको उपसुचक सबैभन्दा धेरै बढेको छ ।

प्रतिक्रिया