रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं । काठमाडौ भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान १० बजेको नयाँ मतपरिणाम आएको छ ।
भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ७१२ मतको अग्रता बनाएकी छन् । २७ हजार ४३८ मत गनिसक्दा दाहालले ९ हजार ९७० मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवार नेका जगन्नाथ पौडेलले ४ हजार ५०४ मत ल्याएका छन् ।