विहान ५ बजेको मतपरिणाम - बालेन झन् अगाडि,स्थापित तेस्रो

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । 

विहान सम्ममा १०६३५२ हजार भन्दा धेरै मत गनिसक्दा बालेनले ३८३३३ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २१००८ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २१२९९ मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा १७०३४ भन्दा धेरै मतले अघि रहेका छन् । 

प्रतिक्रिया