दर्शक भावुक बनाउने कुशलको तिर्खा (भिडियो सहित)

काठमाण्डौ । निकै सुरिलो आवाजका धनी सर्जक तथा गायक कुशल विश्वकर्माको नयाँ गीत तिर्खा भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाएर उनको पछिल्लो गीत सार्वजनिक गरिएको छ । गीतमा कुशल विश्वकर्मा र देवी घर्तिको आवाज रहेको छ । गीतका अडियो र भिडियो समेत निकै दमदार बनाइएको छ । गीतलाई आभाष सेञ्चुरीले लय तथा शब्द सिर्जना गरेका छन । 

आभाष सेञ्चुरीको निर्देशन रहेको गीतको भिडियोमा आभाष लगायत आयुषमा कार्की र राजेश बिसीको अभिनय रहेको छ । गीतलाई छोटो समयमै सामाजिक सञ्जालहरूमा दर्शक स्रोताले निकै मन पराएका छन । 

 

प्रतिक्रिया