कांग्रेस र एमाले दुवै उम्मेदवारको भन्दा रविको मत धेरै

कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । 

प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो राजा अवस्था 

चितवन-२ 

चितवन २ अप्डेट :

राष्ट्रिय स्वतन्त्र : १२७९८

एमाले : ५९५०

काङ्ग्रेस : ५७०६

प्रतिक्रिया