प्रियंका कार्कीलाई पुत्री लाभ

काठमाण्डौ । नायिका प्रियंका कार्कीले आज छोरीलाई जन्म दिएकी छन । 

आफ्नो सामाजिक सञ्जाल मार्फत उनले यो खवरको पुष्टी समेत गरेकी छन । स्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि।सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।

गर्भवती भएपछि उनको आलोचना र चर्चा चुलिएको थियो । 

प्रतिक्रिया