साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से  ४ अंकले बढ्यो

काठमाण्डौ - बुधबार ६० अंक भन्दा धेरैले घटेर बन्द भएको शेयर बजार बिहीबार भने प्रि ओपन सेसनमा ४ अंकले बढेको छ । यो सेसनमा आज २३ लाख भन्दा धेरैको कारोबार भएको छ भने २२ कम्पनीको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य १७ कम्पनीको शेयर मूल्य भएको छ साथै २ कम्पनीको शेयर मूल्य घटेको छ साथै ३ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

प्रतिक्रिया