• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

आज यी कम्पनीको लगानी कर्ताहरुले सबै भन्दा धेरै कमाए

काठमाण्डौ । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।

गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको छ। जोशी हाईड्रोपावरको शेयर ५ दशमलव ७७ अकले बढेको छ।

घलेम्दी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, मल्टिप्रपोज फाइनान्स, सिभिल लघुवित्त, समृद्धि फाइनान्स, पाँचथर पावर, खानीखोलला हाईड्रोपावर, गुडबिल फाइनान्सको शेयरमा उच्च वृद्धि भएको छ।

प्रतिक्रिया