काठमाण्डौ । नेपाली लोक पारखीहरुको लागि नयाँ रोधिघर थपिएको छ । प्रेमीका रोधि घरका नामबाट पहिलो दोहोरी सार्वजनिक गरेको छ ।
विदेशमा रहेका नेपालीहरुको लगानीमा सञ्चलन भएको सो रोधिको पहिलो भागमै निकै रमाइलो दोहोरै प्रस्तुत गरिएको छ । पछिल्लो समयका निकै चर्चित गायक प्रकास पराजुली,शिला आले,टिका सानु बसन्त विश्वकर्माले निकै रमाइलो दोहोरी प्रस्तुत गरेका छन ।
आउनुहोस सो दोहोरीको पुरै भाग हेरौं ।