बालेन शाहको पहलमा काठमाण्डौको फोहोर नगन्हाउने बनाइयो 

काठमाण्डौ । मेयरमा चयन भएपछि बालेन साहको पहिलो चुनौती थियो फोहोर व्यवस्थापन । यत्रतत्र छरिएको काठमाण्डौमा फोहोर सबैको लागि आलोचनाको विषय बनेको छ । 

दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा यो समस्या लामो समयदेखि जिउँकातिउँ छ । यसैबीच मेयर बालेन शाहले शहरमा थुप्रिएको फोहोर ब्यस्वस्थापनमा केही समय लाग्ने भएपछि अहिले फोहोर नगन्हाउने बनाउन सेनिटाइटर गरिन थालिएको छ । 

बानेश्वर लगायतका मुख्य चोकमा फोहोर थुप्रिएको छ जसलाई महानगरले औषधी हालेर छोटो समयका लागि व्यवस्थापन गर्न लागिरहेको छ । 

प्रतिक्रिया