• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

साताको अन्तिम दिन १८ अंकले बढेर शेयर बजार बन्द,कारोबार रकम पनि ११ अर्वमाथि

काठमाण्डौ - साताको अन्तिम दिन विहिबार नेप्से १८ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । 

योसँगै नेप्से फेर ३ हजार माथि लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेर ११ अर्व ११ करोड भन्दा धेरै पुगेको छ ।

आज कारोबार अवधिमा २२२ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ८६ कम्पनीको शेयर मुल्य घटेको छ  साथै ६ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ । 

आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ । नेप्से बढे पनि उपसूचकहरुमा भने धेरैमा रातो पोतिएको छ । फाइनान्स,जलविद्यतु र वीमा उपसूचक भने सामान्य बढेको छ । 

प्रतिक्रिया