बालेन शाहले ४० हजार मत कटाए,सिर्जना दोस्रो हुँदा स्थापित तेस्रो

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत नाघेकाे छ ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाउनु भएको हाे।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाउनु भएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि हुनुहुन्छ। 

प्रतिक्रिया