बहु प्रतिभाका धनी अर्जुन सापकाेटाको नयाँ गीत " दिनलाई घाम रातलाई जूनको"

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा अहिले गीत सार्वजनिक हुने क्रम निकै कम भएको बेला अर्जुन सापकोटाको नयाँ गीत दिनलाई घाम रातलाई जूनको भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । 

भगवान तिमल्सेनाको लय तथा शब्द सिर्जना रहेको सो गीतमा अर्जुन र पूर्णकला बिसीको आज रहेको छ । 

जेरी भण्डारीको निर्देशन रहेको गीतमा अर्जुन सापकोटा,मञ्जु खत्री र प्रकाश ओलिको अभिनय रहेको छ । 

 

प्रतिक्रिया