टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटना, १५ घाइते

क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको एक विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। बाक्लो हिउँ जमेको रनवेमा चिप्लिएको उक्त विमान किनारमा पल्टिएको थियो।

स्थानीय समयअनुसार दिउँसो करिब २:४५ बजे दुर्घटना भएको हो। विमानमा ८० यात्रु सवार थिए। बीबीसीका अनुसार घटनामा १५ जना घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया