सयौं लोकदोहोरीमा नाचेर परिचित जगन्नथा भण्डारीको निधन

काठमाण्डो । लोकदोहोरी कार्यक्रम होस या म्युजिक भिडियो । एउटा निकै चर्चित अनुसार थियो जगन्नाथ भण्डारीको । अब भने उहाँलाई भिडियोमा देख्न नपाइने भएको छ । 

उनै भण्डारीको आज असामयिक निधन भएको छ । उहाँको निधन प्रति लोकदोहोरी गीत प्रतिष्ठानले समेत दुख ब्यक्त गरेको छ । संस्थाका अध्यक्ष रमेश विजीले आज आफ्नो सामाजिक सञ्जाल मार्फत दुख ब्यक्त गरेका छन । 

भण्डारीलाई धेरैले बा भनेर समेत चिन्ने गर्दछन । 

 

प्रतिक्रिया