याम थापा मगरले रोपेको बनमारा २ ले पनि बजार खाला त ?

काठमाण्डौ । बनमारा भाग १ बाट दर्शकको अत्यधिक मन जित्न सफल धौलागिरीका सर्जक तथा गायक प्रेम थापा मगरले सिर्जना गरेको नयाँ गीत बनमारा भाग २ पनि सार्वजनिक भएको छ ।

विगतको जस्तो उनको यो गीत पनि निकै उत्कृष्ट रहेको छ । गीतमा थापाकै लय,शब्द र संगीत संयोजन समेत रहेको छ । गीत अरु भन्दा अलि फरक धारको छ । गीतलाई मनिला पुन र रिजन थापा मगरले आवाज दिएका छन । 

गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ । गीतलाई मौषम हिमालीले निर्देशन गरेका छन भने पल शाह र आरोना मल्लको अभिनय रहेको छ । 

 

प्रतिक्रिया