तेजश र निशाको आवाजमा "रानी फूल", दर्शकको मन् जित्नुको कारण के छ ?

काठमाडौं - मौलिक सिर्जना गर्न माहिर लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी र निशा क्षेत्रीको आवाजमा नयाँ गीत " रानी फूल" भर्खर मात्र सार्वजनिक भएको छ । 

प्राय गण्डकी प्रदेशमा गाईन भाकालाई सोही अनुसारको शब्द संयोजन सहित तयार पारिएको गीतले सामाजिक संजाल सहित युट्युबमा समेत दर्शक श्रोताको मन जितिरहेको छ । 

तेजश रेग्मीको शब्द सिर्जना रहेको गीतमा लय संकल भने गोविन्द पौडेलले गरेका छन् । यता गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतलाई कुमार केसीले निर्देशन गरेका छन् भने तेजश रेग्मी र रविना भण्डारीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया